Notice For All Heads Nepal Members

“दिलाे ज्यानले मानवसमुदायकाे सेवा गराैँ”
हेड्स नेपालकाे अत्यन्त जरूरी सूचना !!!!!
हेड्स नेपाललाइ अत्यन्तै सहृदयताका साथ सहयाेग, सेवा गर्नुहुने अादरणीय, श्रद्धेय अाजीवन सदस्यज्यूहरूकाे स्थायी परिचय पत्र (Permanent ID card) र स्थायी अाजीवन सदस्य प्रमाणपत्र बनाउनुपर्ने हुनाले सम्बन्धित अाजीवन सदस्यज्यूहरूले तल उल्लिखित विवरण हेड्स नेपालकाे तल उल्लिखित ठेगानामा यथाशीघ्र (२०७२ वैशाख १५ गतेभित्र) पठाइ सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछु ।
(१) नाम
(२) बाबुकाे नाम
(३) जन्ममिति
(४) नागरिकता नम्बर
(५) सदस्य बनेकाे मिति
(६) हाल खिचेकाे फाेटाे २ प्रति
(७) नागरिकताकाे प्रतिलिपि १ प्रति
(८) हस्ताक्षरकाे नमुना
(फेसबुक वा इमेलमै पनि पठाउन सकिनेछ)
हेड्स नेपाल केन्द्रीय समिति
सम्पर्क ०१-४३५२२४६, ९८४१४१०३९५ (तिलकप्रसाद लुइटेल)