Condolences to the bereaved family member of Rashmi KC

हेड्स नेपालका आजीवन सदस्य श्री रश्मि केसीका आदरणीय बुबा सिन्धुपाल्चोक जिल्ला वोड़ा नं १ पांग्रेटार हाल मांखा गा. बि. स. १ लामोसाँगु निवासीको असामयिक देहावसानमा यो संस्था हेड्स नेपाल परिवार मर्माहत एवं स्तब्ध भएको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दै श्रद्धासुमन अर्पण गर्दछौँ । साथै समस्त शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति पृथ्वीमाताले प्रदान गरुन् भनी हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
प्रताप राज वन्त
प्रमुख संस्थापक/ अध्यक्ष
तथा
हेड्स नेपाल परिवार बालाजु बनस्थली, काठमाडौँ ।