Blood Donation

सुचना ! सुचना !! सुचना !!!
उपरोक्त सम्वन्धमा हेड्स नेपाल मध्यमाञ्चल क्षेत्रीय
समितीको आयोजनामा निम्न मिति, स्थान र
समयमा “रक्तदान जीवन दान” भन्ने मुल नाराका
साथ रक्तदान कार्यक्रम पनि हुन लागेको हुँदा उक्त
कार्यक्रममा उपस्थित भई सहयोग गरीदिनु हुन
हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम
मिति : २०७१।०३।१२ गते शनिवार
समय : १०:०० वजे देखी २:०० वजे सम्म
स्थान : हेडस नेपाल केन्द्रिय कार्यालय, बनस्थलि,
गणेश मन्दिर ,काठमाण्डौं ।
सम्पर्क व्यक्ति : मदन कुमार जोशी, बिनोद श्रेष्ठ
सम्पर्क फोन नम्वर : ९८५१०३१५७०, ९८४१४५६७०६
तपाईको सेवा, सहयोग र सद्भावको लागि हार्दिक
धन्यवाद । ‪#‎Heads‬ Nepal