कास्की पाेखराकाे भदैाउरे तामागीमा बाढि पहिराे पििडत ३८ घरपरिवारलाइ हेड्रस नेपालकाे राहत वितरण कायर्त्रःम ।

कास्की पाेखराकाे भदाैरे तामागी (फेवातालकाे शिर हपर्न खाेला क्षेत्रमा) श्रावण पहिलाे हप्ता अचानक बाढी पिहराेले ३८ घर परिवार बगाइ ८ जनाकाे निधन भएकाे छ ।हाल ३८ घरपरिवारकाे सयाै बेक्ति विसथापित भइ झुपराेमा जिविकाेपाजर्न गर्न बाध्य भएकाे खबरले हेड्रस नेपाल परिवर स्तब्ध भएकाे छ । मृतात्माकाे चिर शान्तिकाे कामना गदै शाेकसनतप्त परिवार जनमा हादिर्क समवेदना व्यक्त गदर्छाै । यसै शिलिशलामा बाढि पहिराे पभावित क्षेत्रकाे बस्तुगत अवस्थाकाे जानकारि लिन स्थलगत भमणमा डा. हरि कुमार श्रेषठ (हेड्रस नेपालका तृतिय उपाध्यक्ष तथा पा्कृतिक पकाेप उदार तथा राहत व्यवस्थापन समितिका संयाेजक)काे नेतृत्वमा के.स.स विनाेद राज वन्त तथा सल्लाकार सभाका सदस्य लक्षमि श्रेषठकाे समुह २०७२।०४।१६। मा घटनास्थल पुगि १७ गते फकर्नु भएकाे हाे ।उहाहरूदारा पा्पत तथ्य तथा सुझाव काे अाधारमा बाढि पहिराे प्भावित ३८ घरपरिवारलाइृ राहत वितरण गर्न पमुख स्ंस्थापक तथा वतर्मान अध्यक्ष प्रतापराज वन्त अाजिवन सदस्य नरेन्द कुमार श्र्षठ स्वयमसेवक सदस्य शुभाष बाबु श्रेषठ बाढि पहिराे पभावित क्षेत्र भदाैरे तामागिमा २०७२।०४।२३। गते पुगनु भयाे ।पिडित ३८ घरपरिवारलाइृ खादान्न ,लताकपडा ,भाडार्वतन गरि करिब २ लाख बराबरकाे राहत वितरण गरियाे । यस राहत कायत्रममा कास्किकाे अाजिवन सदस्य नरेन्द कुमार श्र्ेषठ इनदु श्रेषठ र अर्जुन श्रेषठकाे सहयाेगमा रहेकाे थियाे भने झापादमककाे स्थायी बासिन्दा हाल पाेखरामा यातायात व्यवसाय गरि बस्नेअाषिस बस्नेतकाे पनि महत्वपूर्ण सहयाेग रहेकाे थियाे ।शसस्त्र पहरिका यस पि गणेश सङगाैला डि यस पि शम्भु जङ थापा इनसपेक्टर हरि प् पाेखरेल का अविस्मरणिय सहयाेग रहेयाे । यस पि गणेश संगाैला ज्यूले सामान ढुवानि गर्न यातायातकाे व्यवस्था मिलाइदिनु भयाे भने करिब ३० जना अधिकृत तथा जावानहरूलाइ सहयाेग गन स्वयमसेवककाे रूपमा सहभागी गराब्इदिनु भयाे । हेड्रस नेपालकाेसेवाकाे दाैडानमा भुकमप पिडित बाढिपिहराेलाइ राहत वितरण गने त्रममा शसस्त्र पहरि बल मुखयालय हलचाेकमा हादिर्कता पूवर्क मिटिङ गने सुविधा मिलाइ दिएर हाेस वा ताप्लेजुङ र कासकिमा राहत वितरणा गर्न् हाेस वा अनय जिल्लाहरमा पनि शसस्त्र प्रहरि बलका अधिकृत तथा जवानहरले पुयाउनु भएकाे अमूल्य सेवा सहयाेग र सद्रभावलाइ हेड्रस नेपाल उच्च मूल्याङकन गदैहादिर्क कदर तथा अभिनन्दन गदर्छ। अागामि दिनका हेड्रस नेपालले शसस्त्र पहंरि बललाइ अाफनाे क्षमताले भेटेसम्म सहकार्य तथा सहयाेग गर्न् पंतिबद्र रहेकाे छ । शलाम छ शसस्त्र पहरि बललार्इ ।